Rule 11G
खारेजी र बचाउ
(१) पूरक वातावरणीय प्रभाव मूल्याङ्कन निर्देशिका, २०७१ खारेज गरिएको छ ।
(२) उपनियम (१) बमोजिमको निर्देशिका बमोजिम भए गरेका काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।